Asked by Dinesh Poudel

on 9/4/20

म गर्भवती भको पाचौ महिना चल्दै छ यशअघि दोस्रो महिनामा obstetrical ultrasound report सामान्य थियो डाक्टरको सल्लाह अनुसार आइरन र भिटामिन खायकी थिय अहिले हल्का vomit र हल्का पिसाबमा गन्ध बाहेक अरु अवस्था सामान्य नै छ अब मैले अर्को ultrasound कहिले गराउनुपर्छ? कुनै भिटामिन वा आइरन बढाउने चक्की सेवन तत्काल जरुरी हुन्छ कि हुदैन होला? कृपया सल्लाह पाय आभारी हुनेथिय

Replies to question

Post Reply

अब एकपटक बच्चाको अवस्था हेर्न १८-२० हप्तामा भिडियो एक्स रे गराउनुपर्ने हुन्छ! आइरन र क्याल्सियम ट्याब्लेट सेवन गनुहोला! थप स्त्री तथा प्रसुति रोग विशेसज्ञसंग परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 10/4/20

Post your Reply

Press Here to type in नेपाली ➤