Asked by Karan b.k

on 9/4/20

मेरो कपाल मा धेरै चाया छ के गर्दै ठीक हुन्छ होला Dr.

Replies to question

Post Reply

कपालको चाया पर्ने कारण धेरै हुन्छन । औसधियुक्त केही स्याम्फु प्रयोग गरेर हटाउन सकिन्छ । छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गरेर थप सल्लाह लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha

Answered on 9/4/20

Post your Reply

Press Here to type in नेपाली ➤