Asked by Anonymous User ,40 years

on 9/7/18

म ३४ बर्षको पुरुष हुँ । मेरो दाहिने हातको पाखुराको छालामा कालो दाग छ । यो दाग मैले देखेको ६।७ कक्षा पढ्दाखेरी देखि नै हो जस्तो लाग्छ । कहिले देखि आएको थाहा छैन । अहिले सम्म पनि छ । यो दागले कुनै असर गर्छ कि गर्दैन । यो दाग हटाउन मैले के गर्नुपर्ला ।

Replies to question

Post Reply

आकार नबढेको, जस्तो थियो उस्तै रहेको भए खासै फरक नपर्ला। कस्तो खालको दाग हो फोटो खिचेर पठाउन मिल्छ भने हाम्रो छालरोग विशेषज्ञसंग यो तलको लिन्कमा गएर परामर्श लिनुहोला। https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 9/7/18

Post your Reply

Press Here to type in नेपाली ➤