Asked by विजन श्रेष्ठ

on 7/4/20

पिसाब फेर्दा रगत आउने

Replies to question

Post Reply

पिसाब फेर्दा रगत आउने कारण धेरै हुन्छन! कति समय भयो यस्तो भएको, पेट दुख्ने छ कि नाइँ? एकपटक पिसाबको जाच र भिडियो एक्स रे गरेर हेर्नुपर्छ र त्यहाबाट पिसाबको इन्फेक्सन, ढुंगा आदि रहेको नरहेको थाहा हुन्छ! ऐले पानी प्रसस्त खानुहोला र बन्द खुलेपछि एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी परामर्श लिनुहोला!

Answered on 8/4/20

Post your Reply

Press Here to type in नेपाली ➤