Asked by Anonymous User

on 7/4/20

५ महिनाको बच्चा(छोरा) जुन बेला पनि आखामा हात लग्नु र आखा रातो हुने साथै कचिरा पनि छ। डा. ले टोबासिन 4x2 ७दिनको लागि थियो ।लकडाउनले होस्पिटल बन्द छ ।सुझाव को आश छ ।

Replies to question

Post Reply
Dr. Nipun Shrestha

Consultant Pediatrician , 10 Years of practice

nasolacrimal duct massage (eye ko corner and nose ko bich ma )

Answered on 14/4/20

पहिलेभन्दा केहि कम भएको त होला?

Answered on 9/4/20

पूरा डोज हालेको छु सर । सके सम्म आखामा हातले मिच्न रोकेको छु र आखा सफा गरिदिएको छु । तर पनि कचिरा र रातो हुन्छ ।

Answered on 8/4/20

कति समय भयो त्यो औसधी राख्नुभएको! पुरा डोज सम्म राख्नुपर्ने हुन्छ भनेअनुसार! आँखा सफा राख्निदिनुहोला र हात सकेसम्म आँखामा लान नदिनुहोला! हाम्रोडक्टर मार्फत चिकित्सकसंग अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला! https://www.hamrodoctor.com/consult/eyes-health-consultation

Answered on 8/4/20

Post your Reply

Press Here to type in नेपाली ➤