Asked by Punya Dhamala

on 7/4/20

कपालको चाया बढेर छाला हुँदै निधार कानसम्म फैलिएको छ, पहिला डाक्टर उमेश थापासँग जाँच गराएर zydip-c lotion N ktc used गर्दा केही कम भएपनि अहिले छालामा बढिरहेको छ ।

Replies to question

Post Reply

एकपटक फेरि छालारोग विशेषज्ञसंग सल्लाह गरेर औसधि प्रयोग गर्नुपर्ने हुन सक्छ । हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-smriti-shrestha

Answered on 7/4/20

अब थप संक्रमण रोक्न के गर्दा उपयुक्त होला

Answered on 7/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters