Asked by Anonymous User

on 5/4/20

सर नमस्कार मलाई केही दिन देखि खाना वा पानी खाएपछि छाती तथा मिर्गौला को वरिपरि सहन सक्दो गरि हल्का दुख्छ के भएको होला ।?

Replies to question

Post Reply

कहिले छाती त कहिले खोखा वरिपरि हो

Answered on 7/4/20

छाती वा मृगौला ओरीपरी भन्ने अलिक बुझिएन । कुन ठाउमा भन्नुभएको? छाती र मृगौला टाढा हुन्छ । त्यस्तो सहन सक्ने छ भने ऐले धेरै आत्तिनु नपर्ला । ठिक नभएमा पछि अस्पताल खुलेसी केही जाँचहरु गर्न अस्पताल जानुहोला।

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤