Asked by Anonymous User

on 4/4/20

सर नमस्कार,मेरो समस्या भनेको मेरो बेला बेला अलि अलि सुख्खा खोकी लाग्छ, श्वास फेर्न गाह्रो भएको जस्तो महसुस हुन्छ , छाती दुखेको छ र छातीमा के अट्के जस्तो feell hunchh के भएको होला कृपया सल्लाह सुझावको अपेक्षा गरेको छु ।अब महिले के गर्दा होला ?????

Replies to question

Post Reply

ज्वरो आएको छैन र कतै बाहिर जानुभएको छैन भने ऐले धेरै नआत्तिनुहोला! सिजनल रुघाखोकी हुन सक्छ ! घर भित्रै बस्नुहोला! ज्वरो वा अन्य समस्या केहि देखिन्छ कि ख्याल गर्नुहोला! मनतातो पानीले घाटी कुल्ला गर्नुहोला र चिसो र धुलो बाट बच्नुहोला! केहि समयमा आफै ठिक भएना वा बल्झियो भने नजिकैको अस्पताल गएर चिकित्सकसंग परामर्श लिनुहोला!

Answered on 5/4/20

यस्तो बएको 4/5 दिन भयौ....ज्वारो त आएको छैन ।

Answered on 4/4/20

4/5 दिन बयौ ज्वरो आएको छैन बाहिर बाट मेरो परिवार कोहि आएको छैन र म घर बाट बाहिर कतै गएको नि छैन । मेरो उमेर 26 भयौ ।

Answered on 4/4/20

कति भयो यस्तो भएको? ज्वरो वा बाहिर देश गएको वा कसैसँग नजिक भएको कन्ट्याक्ट हिस्ट्री छ? कति वर्ष हुनुभयो हजुर? सबै खुलाइदिनुभए सजिलो हुनेथियो!

Answered on 4/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Articles related to Viral and Infectious Disease Consultation