Asked by Anonymous User ,37 years

on 6/7/18

Mero Nani 3 barsako Cha , Usle khutta chalauna sakdai chaina,1 ya 2 din birayera aafai thik huncha. Ani feri testai huncha. 4 din jati bhayo yestyo Bhai Ra ko,maile kun doctor Lai bhetnu paryo

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। यस्तो खालको समस्या कहिलेकाही नसाको समस्याको कारण पनि हुन सक्छ । खुट्टा लुलो हुने, हिड्न नसक्ने आदि समस्याको निम्ति विस्तृत जाचहरु आवश्यक छ । त्यसको निम्ति नजिकैको अस्पतालमा गएर बालबिषेशज्ञलाई देखाउनुहोला।

Answered on 7/7/18

Post your Reply

Press Here to type in नेपाली ➤