Asked by Anonymous User

on 5/7/18

म 19 वर्षको भए। छिटोछिटो पिसाब लागिरहन्छ अनि पिसाब गरिसकेपछी पोलेजस्तो अनुभव हुन्छ किन होला?😊

Replies to question

Post Reply

पिसाब पोल्ने कारण पिसाबको इन्फेक्सनले गर्दा पनि हुन सक्छ । नजिकैको अस्पतालमा गएर पिसाबको जाँच गराउनुहोला। इन्फेक्सन देखिए औसधिको आवश्यक पर्न सक्छ । प्रशस्त पानी पिउनुहोला। धन्यवाद।

Answered on 5/7/18

Post your Reply

Press Here to type in नेपाली ➤