Asked by Anonymous User ,28 years

on 2/4/20

म 25 वर्षको युवक हु मलाई यस अघि Hyper Thyroid को समस्या थियो अनि Thyroid को समस्या भएका पुरुषहरु बुवा बन्न सक्दैनन् भन्ने पनि सुनिन्छ जसले मलाइ धेरै नै चिन्तित तुल्याएको छ , त्यसैले यस बारेमा विषय विज्ञबाट जानकारी, सल्लाह, सुझाब चाहन्छु .

Replies to question

Post Reply

नियमित औसधी सेवन गरेमा र थाइराइड हर्मोनको मात्रा नियमन गरेमा त्यस्तो समस्या नआउला ! हर्मोन रोग विशेसग्य संग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/sugar-thyroid-heart

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤