Asked by Anonymous User

on 4/7/18

periods gadbadiko lagi best Ayurvedic medicine k hola

Replies to question

Post Reply

tym ma nahune vako bela khasai bleeding nahune

Answered on 25/5/20

pathegharko best upachar kun hospital ma ramro hola

Answered on 9/7/18

vannale 6month vo navako bachha ni xaina k vayera hola

Answered on 6/7/18

गडबडी भन्नाले कस्तो खालको हो, समयमा नहुने, धेरै रगत बग्ने वा अरु नै केहि हो ! आफ्नो प्रश्न अलिक प्रस्ट संग राख्नु भए सजिलो हुनेथियो! कहिलेकाहि पाठेघरको समस्याले नि यस्तो हुन सक्छ, भिडियो एक्सरे गर्न आवश्यक पर्न सक्छ । नजिकैको अस्पतालमा गएर स्त्रीरोग विशेसग्यलाई देखाएर परामर्ष लिनुहोला !

Answered on 5/7/18

Post your Reply

Press Here to type in नेपाली ➤