Asked by Anonymous User

on 2/4/20

सर, नमस्कार! म 29 वर्षको पुरुष हु, मलाई लामो समय देखि दमको समस्या छ, यसको निदानको लागि के गर्नु पर्ला, जानकारी दिए आभारी हुने थिए।

Replies to question

Post Reply

कस्तो खालको दम हो? कति समय भयो देखिएको? औसधि कुनै लिइरहनुभएको छ कि नाइ? एकपटक परिक्षण र रीपोर्टहरु हेरेर भन्न सकिन्छ। धूम्रपान नगर्नुहोला र धुवाँधुलोबाट टाढै हुनुहोला। थप अनलाइन परामर्शको निम्ती यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/general

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤