Asked by सरोज भट्टराई

on 1/4/20

नमस्कार म तुल्सिराम 55 बर्ष बिहान एक्कासी दाइने आखाको आधा भाग पुरै रातो( रगत) जस्तै भएको छ। दुख्ने र चिलाउने पनि छैन।ब्लग प्रेसर पनि नर्मल छ ।के भयेको होला?

Replies to question

Post Reply

Thank you doctor. niko vayo.

Answered on 21/4/20

सुतेको बेलामा थोरै चोट लागेर subconjunctival hemorrhage भएको हुनसक्छ । दुख्ने, हेर्न समस्या भएको छैन भने केही दीनमा आफै हराएर जान्छ । आँखा रोग विशेषज्ञसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-irina-kansakar-tuladhar

Answered on 2/4/20

Post your Reply

Press Here to type in नेपाली ➤