Asked by Anonymous User ,28 years

on 1/4/20

नमस्कार म 24 बर्श को भय मेरो खास समस्या चाहिँ म हिजो आज मेरो मनोबल कम्जोर भयको महसुस गरिरहेको छु।मानिसहरु को बिच मा बसेर कुरा गर्न कोसिस गर्छु तर सक्दिन। एकान्त मन्पराउन थालेको छु। अफिस मा आफ्नो काममा ध्यान केन्दृत गर्न सक्दिन एक्दमै दिमाग मा कुराहरु खेल्ने अनि खालिपन महसुस भइरहन्छ।जस्ले मलाई एक्दमै गर्हो भइसक्यो ।

Replies to question

Post Reply

किन यस्तो भयो? कुनै घटनाले त्यस्तो प्रभाव पार्यो कि । एकपटक मनोचिकित्सकसंग परामर्श लिएर आफ्नो समस्या विस्तृतमा राख्नुभए राम्रो हुन्छ । हाम्रोडक्टर मार्फत मनोचिकित्सकसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤