Asked by Anonymous User

on 1/4/20

उठ्दा, बस्दा हात-खुट्टाको जोर्नीबाट कटकट आवाज आउँछ के कारणले होला सर? समाधान सहितको सुझाव-सल्लाह दिए आभारी हुने थिए। (वर्ष 30, पुरुष)

Replies to question

Post Reply

कुन जोर्नीबाट आवाज आउँछ? एकपटक एक्स रे गरेर हेरेपछि यकिन भन्न सकिन्छ । बन्द खुलेपछि अस्पताल गएर परिक्षण गराउनुहोला । हाडजोर्नी विशेषज्ञसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-asish-rajak

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

21 hours, 2 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

21 hours, 2 minutes ago

white patch’s in baby body