Asked by Anonymous User ,33 years

on 31/3/20

मेरो छालामा समस्या छ । दाद भएको धेरै भयो । धेरै औसधि गरियो, संचो भएन । कहि औसधि होला की

Replies to question

Post Reply

कस्तो दाद हो एकपटक फोटो हेर्नपाए यकिन भन्न सकिन्थ्यो । फोटोसहित छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/skin-sex

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters