Asked by Anonymous User

on 31/3/20

बेला बेला टाउको दुख्ने आखा दुख्ने गर्छ । लाग्छ अन्य त्यस्तो केही भएको होइन । यो लक्डाउनको समयमा लामो समय घर भित्र बस्दा समस्या आएको होकि जस्तो लाग्छ । के अन्य समस्या हुन सक्छ ?

Replies to question

Post Reply

मोबाइल, टीभी ल्यापटप धेरै नहेर्नुहोस। आखालाई आराम दिनुहोस । छततिर खुला आकासमा डुल्नुहोस। पानी प्रसस्त खानुहोस। आराम गर्नुहोस। ठिक नभएमा पछि कुनै अस्पताल गएर परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 1/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters