Asked by Anonymous User ,23 years

on 31/3/20

गर्भवती भएकाे अवस्थामा ग्यास्ट्रिककाे औषधी खान मिल्छ कि मिल्दैन हाेला ??

Replies to question

Post Reply

कुन ग्यास्ट्रीकको औसधि? खानै नमिल्ने भन्ने त हैन तर कतिको आवश्यक छ, खानै पर्ने कि अरु उपाए नि अपनाउन सकिन्छ भन्ने हो । पानी प्रसस्त खानुहोस, खाली पेट नबस्नुहोस, चिल्लो पिरो अमिलो कम खानुहोस । यसले पनि केही हदसम्म कम गर्छ समस्या । स्त्रीरोग विशेषज्ञसंग थप परामर्श लिन यो लिन्कमा जानुहोला https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 31/3/20

Post your Reply

Press Here to type in नेपाली ➤