Asked by Anonymous User

on 30/3/20

हातखुट्टा दैनीकजसो झम्झमाउने //निदाउने के कारणले होला । सल्लाह पाम न🙏

Replies to question

Post Reply
Dr. Niraj Bam

Senior Chest Physician/Pulmonologist

Ek patak Vit B12 n Vit D ko pani check up garnu parne hun sakx..Hosp. khule paxi Neurology service ma sampark rakhna saknu hunc..

Answered on 30/3/20

अरु केही समस्या छ कि नाइ यो बाहेक? कति भयो यस्तो हुन थालेको केही जाचहरु गर्न पर्ने आवश्यक हुन सक्छ के कारणले यस्तो भयो भनेर। नसा सम्बन्धि कारण, सुगर रोग छ भने त्यसको कारण, केही औसधिको साइड इफेक्ट आदि कारणहरु हुन सक्छ। अस्पताल खुलेसी एकपटक चिकित्सकलाई गएर देखाउनुहोला। ऐले थप अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/general

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤