Asked by Bibas pandey

on 30/3/20

one month pregnancy .....show bleeding. ..what happens it

Replies to question

Post Reply

गर्भवती अवस्थामा रगत बग्नु राम्रो संकेत त हैन। पेट दुख्ने छ कि नाइ? कति मात्रामा बगेको छ? गाह्रो भएको छ भने एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला। स्त्रीरोग विशेषज्ञसंग थप अनलाइन परामर्श यो लिन्कमा गएर लिन सक्नुहुन्छ । https://www.hamrodoctor.com/doctor/dr-rita

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤