Asked by शमसेर पुलामी

on 30/3/20

३ दिन जति भयो भोक र खाना रुचि छैन । हात चिसो र पसिना अाए जस्तो हुन्छ । मुख सुक्खदिा जस्तो हुन्छ । हात गोडा सिताङ्ग चिसो हुन्छ दिशा खुलेर अाउदैन। ग्याँस गयो भने केही सन्चो हुन्छ गत 1 बर्षदेखि ५ एमजी प्रेसरको अौषिध खादैछु ।

Replies to question

Post Reply
Dr. Pramod Kumar Sah

Resident Endocrionolgy and Metabolism, 6 Years of practice

check your blood pressure and sugar level if possible avoid stress drink plenty of fluids

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤