Asked by Bharat Khatiwada

on 30/3/20

mero wife 7 month pregnant x . usko pet ma dag jasto x . yo hataune kunai cream hunx ?

Replies to question

Post Reply

स्ट्रेच मार्क भन्नुभएको हो? गर्भवती भएपछि त्यो केही मात्रामा आफै हराएर जान्छ । ऐले खासै केही गरिरहन पर्दैन ।

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤