Asked by Bir Kc

on 30/3/20

म दम रोगी हुं र दैनिक बिहान बेलुकी सेरोफोलो र एक टाइम टायाभा निरन्तर 5,6 बर्ष देखि लिइ रहेकोछु - यस्ले पछि नराम्रो असर गर्छ गर्दैन अनि सेबन नगरे दम निस्कन खोज्छ,के गरु ?

Replies to question

Post Reply

ऐले लिइरहनुभएको औसधि continue गर्नुहोला । अस्पताल खुलेपछि एकपटक चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 30/3/20
Dr. Pramod Kumar Sah

Resident Endocrionolgy and Metabolism, 6 Years of practice

consult your doctor when hospitals are opened after this lockdown

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤