Asked by Anonymous User

on 30/3/20

छिनछिनमै सधैजसो हात खुट्टा निदाउने समस्या छ । यसको उपचार सम्भव छ की छैन ।

Replies to question

Post Reply

अरु केही समस्या छ कि नाइ यो बाहेक? कति भयो यस्तो हुन थालेको केही जाचहरु गर्न पर्ने आवश्यक हुन सक्छ के कारणले यस्तो भयो भनेर। अस्पताल खुलेसी एकपटक चिकित्सकलाई गएर देखाउनुहोला। ऐले थप अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/general

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤