Asked by Anonymous User

on 30/3/20

साधारण सबै मा मुसा आऊछ हरायर जान्छ तर मेरो मुसा निस्केको ५ वर्ष भयो हराउला भन्दा झनै हत्केला भरी निस्केको छ अर्को हात मा नि निस्केको छ र निस्कीने क्रम जारी के कारण हुन सक्ला र केही साधारण मेडीकल मा पाउने औषधी ले सस लाई हटाउन सकिन्छ???

Replies to question

Post Reply

कस्तो खालको मुसा छ कतिओटा छ सबै हेरेर थाहा हुन्छ । एकपटक छालारोग विशेषज्ञसंग परामर्श लिन जरुरी हुन्छ । फोटोसहित छालारोग विशेषज्ञसंग परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-kumar-bhatta

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters