Asked by Anonymous User

on 28/3/20

namest sir mero bacha 1mina ko vayo yo asadi rune ra pasina nikalx k vako hola

Replies to question

Post Reply

बच्चा रुने कारण धेरै हुन्छन । खान पुगेन, निन्द्रा पुगेन, पेट दुख्यो भने आदि धेरै कारण हुन सक्छन । एकपटक परिक्षण गराउनु पर्ने हुन्छ । पसिना आउने कैलेकही थाइराइडको समस्याले गर्दा हुन सक्छ । बालबिषेशज्ञसंग थप अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤