Asked by Hari Prasad Gautam

on 27/3/20

नमस्कार मेरो छाला चिलाउने समस्या करिबन 6 महिना अगाडीबाट शुरु भएको हो र मैले कहिले anti allergic दबाइहरु ख ादाखेरि केहीदिन निको भए जस्तो महशुस हुन्छ। तेस पछाडि फेरि उही प्रकृतिको छाला चिलाउछ र चिलाएको ठाउँमा डाबर आउँछ यो के समस्या होला?

Replies to question

Post Reply

मेरो लागि चित्तबुझ्दो उत्तर भएन। धन्यवाद

Answered on 28/3/20

के कारणले चिलाएको हो सो यकिन गर्नुहोला। धुलो, धुवा, किरा, कुनै सामान वा के बाट एलर्जी छ पत्ता लगाएर सो बाट टाढा बस्नु नै सबैभन्दा उत्तम उपाए हो । एलर्जीलाई पुर्णरुपले सन्चो पार्न सकिँदैन । बढी भएको बेला त्यही एलर्जीको औसधि खाने हो अरु बेला सकेसम्म जे कुराले एलर्जी गराउछ सोबाट बच्ने हो। धन्यवाद

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤