Asked by Anonymous User

on 27/3/20

मेरो गर्भ रहेको करिब 2 महिना भयो मलाइ तल्लो पेट असाध्य दुख्छ साथै कैलेकही ब्लड पनि जान्छ । यो मेरो दोस्रो सन्तानको तयारी हो पहिलो सन्तान 5 बर्स पूरा भयो । हाल लक डाउनले गर्दा कतै जान देखाउन पाएको छैन । एकजना डाक्टरको सल्लाहमा केही दिन देखि Gestofit 200, Fevit 5mg, and ISOX 10mg खाइराको छु उचित सल्लाह चाहन्छु ।

Replies to question

Post Reply

यस्तो अवस्थामा एकपटक भिडियो एक्स रे लगायत अन्य जाँच गरेपछी मात्र के भएको हो यकिन भन्न सकिन्छ। पेट दुखिरहेमा वा रगत बगीरहेमा एकपटक तुरुन्त नजिकैको अस्पतालको इमर्जेन्सी गएर चिकित्सकको सल्लाह लिनुहोला ।

Answered on 28/3/20

Post your Reply

Press Here to type in नेपाली ➤