Asked by Anonymous User

on 27/3/20

आमाको AB negative blood group गर्भ तेस्रो हप्ता चलिरहेको छ। पहिलो बच्चा हो । ३१ बर्ष भयो आमाको उमेर । blood group हिजो गलत टिपाएछु । ab negative blood group लाई चाहिँ पहिला डा संग परामर्श गर्न जादा सुइ लागाउने कुरा गर्नु भएको थियो । अहिले ५ दिन जति अगाडि चेक गराएको हो । रिपोर्ट लिन र देखाउन सकिएन । लक डाउनले गर्दा ।कति माहिना वा समयमा लागाउनु पर्ने हो ? यो समय मा डा संग सल्लाह लिन जान सकिएन । के गर्न सकिन्छ सल्लाह पाउन सकिन्छ कि ?

Replies to question

Post Reply
Dr. Bhupendra Shah

Internal Medicine, 10 Years of practice

Hajur husband kun blood group hunuhuncha. Yedi uha positive blood group ko hunuhuncha bhanne, hajur le gynecologist chalfal garnu parcha. Yedi uha negative group ko ho bhanne khasai samasya nahola..

Answered on 27/3/20

Blood group negative भएका महिला हरुमा मुख्यतः गर्भ रहेको २८ हप्ता र बच्चा जन्मेपछी Anti D immunoglobin दिने गरिन्छ । तेस्रो हप्ता छ भने ऐले त्यस्तो आत्तिन नपर्ला । प्रसुतीरोग विशेषज्ञबाट थप अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/women-health

Answered on 27/3/20

Post your Reply

Press Here to type in नेपाली ➤