Asked by Dipendra

on 26/3/20

छाला को रोग को समस्या छ मैले फोटो खीचेको छु तर फोटो कसरी पठाउ कृपया प्रतिकृया पाउ धन्यवाद

Replies to question

Post Reply

छालाको समस्या भएमा चर्मरोग विशेषज्ञसंग फोटो सहित अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=8

Answered on 27/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters