Asked by Kamal Kharel

on 26/3/20

नमस्ते, मेरो पेटमा छालाको सतहमा एउटा सानो गीडका छ यो के हुन सक्छं सर मैले पहिला एकपटक देखाएको थिए त्यसबेला एकजना डाक्टर ले डराउन पर्दैन यो सबैमा हुने गर्छ यो छालामा बोसो जम्मा भएको हो भन्नु भाको थियो यस बारे केही जानकारी दिनुभो भने आभारी हुने थिए

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

Lipoma हुन सक्छ। त्यो भनेको बोसोको डल्लो हो । त्यति धेरै आत्तिन नपर्ला। ठूलो भएमा, दुखेमा वा अरु समस्या भएमा अस्पताल जानुहोला।

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤