Asked by Giri Nabin K

on 26/3/20

सर नमस्कार , मलाइ हल्का घाँटी दुखेको जस्तो अनि केही कुरा अड्केको जस्तो भएको छ, हल्का टाउको पनि दुखेको छ तर जरो तथा खोकी छैन , किन यस्तो भएको होला ? मौसमी रुघाखोकीको कारण हो की के होला , के दबाइ खानु पर्ला सर ? धन्यवाद

Replies to question

Post Reply

हस सर धन्यवाद

Answered on 28/3/20
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

मौसमी रुघाखोकी हुन सक्छ । बाहिरबाट आउनुभएको वा कसैसँग सम्पर्क भएको होर? ज्वरो छ कि नाइ? ज्वरो ख्याल गर्नुस। तातो पानी खानुस । केइ गाह्रोसारो भए नजिकैको अस्पताल जानुहोला

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤