Asked by Anonymous User

on 26/3/20

मेरो श्रीमती प्रेग्नेन्ट भएको 19+2 weeks भयो । चैत्र 11 गते भिडियो एक्सरे गर्नुपर्ने थियो तर लकडाउनले गर्न पाइएन । केही सल्लाह दिनुहुन्छ कि । धन्यवाद ।

Replies to question

Post Reply

केही दीन यताउता भएर केही फरक पर्दैन। बच्चा चलेको नचलेको ख्याल गर्नुहोला । रगत बग्ने, ज्वरो आउने आदि भए तुरुन्त नजिकैको अस्पताल गएर सम्पर्क गर्नुहोला। थप प्रसुती रोग सम्बन्धी अनलाइन परामर्श लिन परेमा यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=4

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤