Asked by Anonymous User

on 26/3/20

nails ma black lines dekhyo vane k ko lakhsan hodoctor vandinu na

Replies to question

Post Reply

कस्तो खालको धर्का हो हेरेर मात्र भन्न सकिन्छ । यस्तो धर्का धेरै रोगमा देखिन सक्छ। कति भयो आएको? लामो समय देखिको हो भने ऐले तुरुन्त खासै आत्तिनु पर्दैन । पछि समय मीलेसी अस्पताल गएर देखाउनुहोला। हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=8

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤