Asked by Durga Prasad Apagain

on 26/3/20

देब्रे छाती को तल्लो भाग साथै कहिले काहीँ बिच छाती को सानो भाग दुखिरहन्छ किन होला?

Replies to question

Post Reply

कैले कहि हल्का दुख्ने भए ऐले त्यति आत्तिनु नपर्ला । अस्पताल खुलेसी एकपटक चिकित्सक भएठाउ गएर देखाउनुहोला। मुटुको जाँच आदि चिकित्सकको सल्लाहमा गर्नुहोला

Answered on 26/3/20

३८ बर्स को भए!रेगुलर चेकअप गरिरहेको छु! कहिले काहीँ हल्का दुखाई हुने हो!

Answered on 26/3/20

देब्रे छाती दुख्ने त्यति राम्रो लक्षण त हैन । कति उमेर हुनुभो? सधै दुख्ने कि कैलेकही? अरु समस्या केही छ कि? हिड्दा डुल्दा बढी हुनेहो कि? सहनै नसक्ने, थिचेजस्तो भए मुटुको समस्या हुन सक्छ । एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला।

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤