Asked by Anonymous User

on 26/3/20

नम्स्कार सर।।। म धादिङ बेसिबाट मेरो घाँटी बिगत 3 महिना देखि सुख्खा भैरहेको छ ॐ हपिटलमा 1 महिना अगाडि चेच गरायेको थिये।। तर पनि ठिक भयेको छैन।।।मैले सबै रिपोर्ट यहि पोस्ट गर्दैछु।।। मैले अहिले घरमा बस्दा कस्तो खानेकुरा खादा ठिकहुन्छ जानकारी पाउन सर

Replies to question

Post Reply

त्यहा उपचार गर्दा के भन्नुभएको थियो, के के जाँच गर्नुभयो औसधि के खानुभयो विस्तृतमा हेर्नपाए हुने। नाक कान घाँटी रोग विशेषज्ञसंग यो लिन्कमा गएर रीपोर्ट पोस्ट गरेर परामर्श लिन सक्नुहुनेछ: https://www.hamrodoctor.com/doctor/dr-priyanka-gupta2

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤