Asked by Anonymous User

on 26/3/20

बमिटिङ, झाडा पखाला, खाना अरुचि ,रुन्चे,दिशा नपचेको दुब्लाउदै ! बर्ष 16 महिना किन यस्तो

Replies to question

Post Reply

Hath khutta ma ghun ghunahat vai ra xa 6-7 din Kati vayo kina hola

Answered on 26/3/20

झाडापखाला हुन सक्छ । आमाको दूध र झोल कुरा प्रसस्त खुवाउनुहोस । केही खानै नसकेमा वा विमारी बढेमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤