Asked by Anonymous User ,13 years

on 23/3/20

sir namastey, kidney fail ko lachan k k hun. ra yes ko lagnu bhanda agadi ko uchaar k k hun . kripya batae sahayog hari dinu hola .dhanyaabad .

Replies to question

Post Reply

मृगौला फेल भएको अवस्था धेरैमा कुनै लक्षण नदेखिकन एक्कसी परिक्षण गर्दा देखिने हुन्छ । उच्च रक्तचाप, सुगर आदि समस्या भएमा समयसमयमा मृगौला जाँच गरिरहनुहोला। यसको पत्ता लाउने मुख्य तरिका भनेको नै ४० बर्ष कटेसी वर्षको एकपटक पिसाब र रगतमा creatinine को जाँच गराउनु हो। सुगर प्रेसर को समस्या भएकोले विशेष ख्याल गर्नुपर्छ ।

Answered on 23/3/20

Post your Reply

Press Here to type in नेपाली ➤