Asked by Rupesh shrestha

on 21/3/20

adha vag tauko dukhane

Replies to question

Post Reply

कति भयो दुख्न थालेको, के गर्दा बढी दुख्छ। उमेर कति भयो सबै कुरा खुलाउनुभए सजिलो हुनेथियो जवाफ दिन । यस्तो अअधा भाग दुख्ने माइग्रेनमा हुन सक्छ। नजिकै अस्पताल गएर नसारोग विशेषज्ञलाई भेटी थप परामर्श लिनुहोला

Answered on 21/3/20

Post your Reply

Press Here to type in नेपाली ➤