Asked by Anonymous User

on 17/3/20

मलाई bronchitis भएको लगभग १० महिनाजति भइसक्यो र अहिले जिब्रो र मुखको भित्री भागमा खटिरा हरु आइरहेको छ धेरै औषधि ट्याब हरु खाइसके ठीक नै भ इरा छैन कसरी ठीक गर्न सकिन्छ कृपया

Replies to question

Post Reply

जिब्रो र मुखको खटिरा कस्तो हो एकपटक हेरेर मात्र यो होला भन्न सकिन्छ । कैलेकही भिटामिनको कमीले, apthous ulcer आदि हुन सक्छ । Bronchitis को कारणले खटिरा आएको नहुन सक्छ । नजिकै अस्पतालमा दात तथा मुखरोग विशेषज्ञसंग परामर्श लिनुहोला।

Answered on 17/3/20

तान्ने दबाइ लिएको छैन अहिलेसम्म ट्याब्लेट हरु मात्र लिने गरेको छु।

Answered on 17/3/20

Bronchitis को लागि मुखबाट तान्ने दवाइहरु लिनुहुन्छ? त्यो लिनुहुन्छ भने लिएपछी मुख कुल्ला गर्ने आदि सावधानी अपनाउनुपर्ने हुन्छ । ठिक नभएमा नजिकैको अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुहोला।

Answered on 17/3/20

Post your Reply

Press Here to type in नेपाली ➤