Asked by Anonymous User ,36 years

on 16/3/20

नमस्ते मेरो श्रीमती लाइ बिगत १ वर्ष देखि महिनावारी समय मा नहुने भए पनि महिनावारी को रगत प्रसस्थ नजाने , सरिर को भिविन्न ठाउँ मा छाला को समस्या देखा पर्ने , सरिर थाक्ने गल्ने बाडी रिस उठ्ने , एकान्त मन पर्ने लगाएत क विविन्न समस्या देखा परेको छन् धेरै ठाउँ मा उपचार पनि गराइ सकेको छु . हाल thyroid को चेक गराउदा ७.२५ देखाएको छ एसको लागि medicine लिनु पर्छ कि मलाई राम्रो doctor संग consult गर्न मन छ क्रिपया सहयोग गरिदिनु होला

Replies to question

Post Reply

एकपटक थाइराइडको रिपोर्ट, भिडियो एस्क रे तथा रगतको जाँच विस्तृतमा गरेर यकिन भन्न सकिन्छ । स्त्रीरोग विशेषज्ञसंग परामर्श लिनुहोला। हाम्रोडक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=4

Answered on 17/3/20

plz go through this link and consult with medical expert: https://www.hamrodoctor.com/consult/women-health

Answered on 17/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters