Asked by suroj bc ,32 years

on 11/3/20

पेटको माथिल्लो बिच भागमा दुख्ने तथा बिहान उठ्नु अगाडि ढुकढुक गरिरहेको हुन्छ साथै पेट अत्याधिक पोल्ने गर्छ कारण के होला?

Replies to question

Post Reply

ग्यास्ट्राइटिसको समस्याले यस्तो भएको हुन सक्छ । पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो कम गर्नुहोला र खाली पेट नबस्नुहोला। सन्चो नभएमा एकपटक नजिकैको अस्पताल गएर पेट रोगविशेषज्ञलाई भेटी थप जाँच र परिक्षण गराउनुहोला।धन्यवाद

Answered on 11/3/20

Post your Reply

Press Here to type in नेपाली ➤