Asked by arjun

on 7/3/20

I actually wanna know about bipolar disorder.if patient yo diesess bata out huna nasakeko vaye kasari our huna sakinxa

Replies to question

Post Reply
Asst. Prof. Dr. Suman Prasad Adhikari

Consultant Psychiatrist , 3 Years of practice

समयमै राम्रो सँग उपचार गरेमा यो रोग पूर्ण रूपमा निको हुन सक्छ। यधपी विभिन्न कारणले रोग बल्झने सम्भावना भने रहन्छ।

Answered on 29/3/20

यसको लागि मानसिक रोग विशेषज्ञको सल्लाहमा लामो समय औसधि सेवन गर्नुपर्ने हुन्छ । कृपया नजिकैको अस्पताल गएर मानसिक रोग विशेषज्ञ भेटी थप सल्लाह र परामर्श लिनुहोला। धन्यवाद

Answered on 8/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters