Asked by Anonymous User ,35 years

on 4/3/20

Erectile dysfunction को उपचार कुन department को डा बाट हुन्छ ??हाल नेपाल मा राम्रो डा को हुनुहुन्छ ??

Replies to question

Post Reply

यसको लागि युरोलिजिस्टलाई भेटी थप परिक्षण र सल्लाह आवश्यक हुन्छ । युरोलोजिस्ट खोज्नको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=2

Answered on 5/3/20

Post your Reply

Press Here to type in नेपाली ➤