Asked by Mohan Kshetri

on 27/2/20

लिभर सिरोसिस भए पछि उपचार हुन्छ कि हुदैन ?अनि लिभर सामान्य अवस्थामा आउने सम्भावना कति प्रतिशत रहन्छ ?

Replies to question

Post Reply

लिभर सिरोसिस भएसी पुरानै अवस्थामा फर्काउन कठिन हुन्छ वा भनौ सकिदैन नै । थप बिग्रनबाट जोगाउने उपचारको मुख्य उदेश्य हुन्छ । यस्तो प्रतीशत भनेर हुदैन । कलेजोको विभिन्न जाच पछी कुन अवस्थामा छ र के उपचार गर्ने भन्ने यकिन गर्न सकिन्छ ।

Answered on 28/2/20

Post your Reply

Press Here to type in नेपाली ➤