Asked by Anonymous User

on 24/2/20

मलाइ टाउको दुख्छ रिंगटा लाग्छ vomit hunxa uthnae sakdina bolna khana man kehi laagdaina dr pani dhera thhu dekhaaye thik nae hunna k bhayekhola

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

तपाइको बयान अनुसार तपाईं लाई अर्धकपाली अर्थात माइग्रेन भए जस्तो छ। उपचार सम्भब छ। यदि काठमाडौं भित्र हुनु हुन्छ भने वीर अस्पताल न्युरोलोजी ओपिडी मा देखाउन आउनु होस।

Answered on 18/3/20

यस्तो समस्या धेरै कारणहरुले हुन्छ । एकपटक चिकित्सकलाई देखाइ उचित परामर्श लिएर थप जाचहरु गरेर रोग यकिन गर्नुपर्छ अन सोहीअनुसार थप उपचार गर्नुपर्छ । कृपया नजिकको अस्पताल गएर थप परामर्श लिनुहोला।

Answered on 26/2/20

Post your Reply

Press Here to type in नेपाली ➤