Asked by Shrestha Sher

on 22/2/20

घाँटी दुख्दा कुन औषधी सेवन गर्दा ठिक होला

Replies to question

Post Reply

किन घाँटी दुखेको हो त्यो यकिन गरेर मात्र औसधि सेवन गर्नपर्छ । एकपटक नजिकै अस्पताल गएर चिकित्सकलाई परिक्षण गराएर सोहीअनुसार गर्नुहोला। धन्यवाद

Answered on 22/2/20

Post your Reply

Press Here to type in नेपाली ➤