Asked by Anonymous User ,24 years

on 20/2/20

मेरो महिनावारी कहिले रेगुलर हुन्छ कहिले ५,६ महिना सम्म रोकिन्छा अहिले फेरी ५ महिना भयो महिनावारी रोकिएको यो भन्दा अघाडी पनि येस्तै प्रोब्लेम भएको ले जाच गराउदा ओभरि वरिपरि सानो सानो मासु पलाएको देखिएको थियो महिनावारी इर्रेगुलर हुनुमा मेरो ओभरि मा आएको कारणले नै होकी अरु एसका लागि केहि समाधान गर्न सकिन्छ??

Replies to question

Post Reply

एकपटक भिडियो एक्स रे, थाइराइड आदिको जाँच गरेर कारण यकिन गर्नपर्छ । अनि त्यसपछि सोहीअनुसार उपचार गर्न सकिन्छ । नजिकैको स्त्री तथा प्रसुती रोग विशेषज्ञ भेटेर थप सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत पुरानो रीपोर्टहरुका साथमा अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 20/2/20

Post your Reply

Press Here to type in नेपाली ➤