Asked by Anonymous User

on 19/2/20

म गर्भवती हुँदा देखि नै मलाई दाद थियो अहिले मेरो एक महिना को बच्चा छ,उस्लाइ पनि अहिले गालामा दाद जस्तो गोलो फुस्रो दागी देखिदै छ ,,, अब के गर्ने होला,, मैले दबाई खानु हुन्छ कि हुँदैन होला?? बच्चालाई लाउने खुवाउने दबाइ हुन्छ ???##

Replies to question

Post Reply

दाद भन्नाले के कस्तो खालको समस्या हो भनेर थाहा पाउन एकापटक नहेरी भन्न सकिन्न । नजिकैको अस्पताल गएर छालारोग विशेषज्ञलाई परिक्षण गराउनुहोला । हाम्रोडक्टर मार्फत फोटो पोस्ट गरेर अनलाइन परामर्श गर्न चाहानुहुन्छ भने यो लिन्कमा गएर प्रश्न राख्नुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 20/2/20

Post your Reply

Press Here to type in नेपाली ➤